आमाको छातीको क्षेत्रफल नाप्न सकिदैन भन्नेहरुले कहिल्यै प्रयास नै गरेनन् बुवाको फराकिलो मनको आयतन मापन गर्न । चुनौती नै दिन्छु बुवा त्यो घामलाई जसले हजुरभन्दा अघि आजका दिनसम्म बिउँझिन जानेको छैन ।

आज कुशे औंशी ।  तपाई हाम्रा सबैका बुबाहरुको जय होस् ।