OnlineKhabar का सम्पादक अरुण बराल
महिला अधिकारकर्मी सारदा चन्द
मानवअधिकारकर्मी इन्द्र अर्याल
दोषी दिलिप बिस्ट का भेनाजु पत्रकार खेम अर्याल
र कांग्रेस नेता रमेश लेखकको साझा सहमतिमा, निर्मलाको हत्यारा छुनै नदिने गरि चरम राजनीति गर्दै सरकार र प्रहरी विरुद्ध जाइलाग्न आम भेडालाइ उतारियो भने बिबेकसिल जथ्थाका रबिन्द्र मिश्रकै नेतृत्वमा केही थान डलर हासिल गरे भने उता रबि लामिछाने हावाकै भरमा तिनै भेडालाइ उचाल्न कम भुमिका खेलेनन।
धेरै खोजपत्रकारिताको खोज बाहिर आइसकेपछि अलिकता भएपनी रबिलाइ लज्जा आउनु सुखद कुरो हो.
अब ओपेरा डान्सवारमा नाच्ने र यौन धन्दा गराउने भनि प्रतिवेदन बनाउने इन्द्र अर्याल र दोषी बचाउने सहमति अनुसार नै संजाल जगतमा भ्रम छर्ने अरुण बराल, दोषीका भिनाजु खेम भन्डारी र सारदा चन्दलाइ लज्जा आएर मात्र उन्मुक्ति दिने कि कारवाही गर्ने?
तिनै रचित षड्यन्त्रलाई यथार्थ मानी सरकार र नेपाल प्रहरीलाई सत्तोसराप गरि बिना DNA छुनै पाउदैनस सरकार भनेका भेडाहरुलाइ रबिले अलिकता भएपनी आँखा खोल्दिएछन, अब हिजो निर्मलाको दोषी बचाउन आन्दोलन गर्ने र तेसैलाइ आधार मानेर सन्जाल तताउन लागिपरेका भेडाहरु गल्ती पस्चताप गर्दै  पानीमा डुबेर मर्ने हिम्मत गर्लान कि नगर्लान त्यो भने हेर्नै बाकी छ.
जतिबेला अङुर जिसिलाइ कारवाही थालियो तेतिबेला देखि नै न्याय चाहने केही ब्यक्तित्वहरुले प्रमाण सहित भनिरहेकै थिय कि दोषी दिलिप बिस्ट नै हुन भनेर तर तेतिबेला तिनिहरुको आवाज कसैले सुनेनेन तर आज रबिले भन्ने बित्तिकै फेरि कोकोहल गर्दैछन,
गणेशमान त जानू भो तर भेडालाइ सुधार्ने तरिका चाहि नभनी जानू भो, दुखद कुरो यहि नै हो.
आशा गरौ भेडाले बुझेर हिजोको गल्ती स्विकारे र प्रहरीलाई काम गर्न दिएर अपरधि छिट्टै कानुनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नेछन भन्नेमा.
आशा गरौ अब दोषी दिलिप बचाउन फेरि चौकी फोर्ने र आगो लगाउने काम अब भेडाले गर्नेछैनन भन्नेमा.

#निर्मला #प्रकरण