एउटा कुरा अचम्म लाग्छ..एउटि नारी कसैको छोरी हुन्छे दिदी बहिनी हुन्छे श्रीमती हुन्छे बुहारी हुन्छे इत्यादी भनिन्छ....तर पुरुष पनि त कसैको छोरा हुन्छ दाजु हुन्छ भाइ हुन्छ श्रीमान् हुन्छ ज्वाइँ हुन्छ नि...हरेक कुरामा "femenism" को रट लगाउन जरुरी हुदैन !! अर्को कुरा लुगाको विषयलाई लियेर कसैलाई पनि "judge" गर्नु हुन्न विशेष त केटीले लगायेको लुगालाइ लियेर...तर धेरै जसो समयमा केटीको बस्त्रलाइ लियेर केटीले नै टिप्पणी वा भनौ अपमानित गरिरहेका हुन्छ्न। केटाहरुलाइ आफ्नो नियत ठिक बनाउन जरुरत त छ्दैछ तर केटीहरुलाइ पनि केटीहरुको इज्जत र सम्मान गर्न जरुरी छ।हामी एक अर्कामा मिलेपो एक जुट भयेर तेस्ता नरपिचास को सामना गर्न सक्छौ त✌✌✌
#Respect_All_Gender🙏✌
#Respect_All_Gender🙏✌
0 Comments