‘नेगेटिभिटी’ धेरैलाई मनपर्दैन l कसैको नकारात्मक टिप्पणीप्रति हामिलाई टाउको दुखाई हुन्छ l तर, नकारात्मक सोंच भएका मान्छे अक्सर मलाई प्रिय लाग्छन् l उनिहरुको कुरा सुनिरहौं लाग्छ l जीवन र जगतलाई भिन्न तरिकाले बुझ्न र व्याख्या गर्न उनिहरुको कुराले मलाई उर्जा दिईरहेको हुन्छ l उग्र बोल्ने, अराजक बाँच्ने, नकारात्मक लेख्ने सबैलाई म प्रेमले पढ्छु, प्रेमले सुन्छु, हेर्छु l
विद्युतको ‘ऋणात्मक आवेश’ नभैदिभएको भए चिम बल्ने थिएन होला l ‘प्रोटोन’ नभैदिएको भए परमाणुको अस्तित्व हुने थिएन होला l ‘महेश्वर’ नभैदिएको भए ब्रह्माको औचित्य हुने थिएन होला l ‘रावण’ नभैदिएको भए रामको महिमा हुने थिएन होला l एकात्मक राज्य सत्ताको ‘दमन’ नभैदिएको भए सम्भवत: यति चाँडै गणतन्त्र आउने थिएन होला l
‘नेगेटिभिटी’ मसंग पनि छ l ‘जेरो नेगेटिभिटी’ सम्भव नै छैन l यसलाई ‘निषेध’ हैन ‘सदुपयोग’ गरौं l
Smoking kills 🚭

0 Comments