Marksheet is just a number. Marksheet हेरेर कोहि फ्रस्टेट हुनुनपरोस्। मार्कसिटकै आधारमा युवा पुस्तामा ढल्किदै गरेका बच्चाहरुलाई सोही व्यवहार गर्न थाल्नु भो भने ड्र्गस चुरोट रक्सी जस्ता कुलतमा उनिहरुलाई फस्न कुनैबेर लाग्दैन। एसएल्सी प्लस टु को रिजल्टको आधारमा कसैको भविष्य चुनिनेपनी हैन। धेरै मार्क्स ल्याएर पास हुनेहरु केही गर्न नसकेर कुलतमा फसेको घटना पनि हाम्रै समाजमा छ। थोरै मार्क्स ल्याएर पनि राम्रो बाटोमा हिडेकाहरु पनि त हाम्रै समाजमा छन् । एकपटक विचार पुर्याउनुस् , रिजल्टको आधारमा आफ्नो बच्चालाई मुल्यांकन गर्दा कतै उनिहरु भोलि कुनै मानसिक रोगीको सिकार हुने त होइनन् ? युवापुस्तालाई राम्रो रिहाब् सेन्टर खोज्दै हिड्नुपर्ने अवस्था पहिलै उनिहरुलाई राम्रो guidance गर्नुस् । Just break this stereotypical thoughts .Marksheet is just a number !