क्याम्पस,क्षेत्र र जिल्लाको कहिकतै अधिवेशन नगरी कार्यकाल सम्पन्न गर्ने ने.बि.संघको एतिहासिक अध्यक्ष बन्नु भएकोमा अध्यक्ष ज्यू र महामन्त्री दुबै जनालाई हार्दिक बधाई !!


 नेता का श्रीमति हरु लाई चाकडी गरेर पदमा पुगेर आफू लाई विद्यार्थी को नेता भनेर  घर बनाउने देखि प्राइभेट कलेज मा चन्दा आतंक मच्चाउने ,कृर्ते गर्ने अनि आफू लाई सुदुर पश्चिम् को ठुलो नेता देखाउने हरु अनि कोहि चुनाब लड्न डराएर अनशन बसेर ड्राइभर खलासी डान्स बार का बाउन्सर समेत प्रतिनिधि बनायर भाग भन्डा मा पद मा पुग्ने हरु ले संगठन बनाउने त कता हो कता कलम र मशाल अङ्कित झन्डाको समेत बेइज्जत गरेर आफू ले आफुलाइ दलाल बनाको छ्न । त्यो कलम र मशाल अन्कित झन्डा लाई पनि फ्रस्ट ,सेकेन्ड र थर्ड  पोल बनाए हुन्छ ।हामी लाई पनि चिन्न सजिलो हुन्छ दुनियाँ बिपक्षी संगठनका को अगाडी  बेइज्जत गर्नु भन्दा कार्यलय पनि धोबी धारा भन्दा घरमै लगेर राखे हुन्छ । दलाल हरु ले एउटा बैठक पनि एक ठाँउमा राख्न नसक्ने ले के ने बि संघ चलाउलान फेरि पनि बर्गेनिङ गरेर नेता का स्वास्नी को चाकडी गरेर पदमा पुग्ने सपना देखेका होलान् ।त्यसैले दलाल हरु ले अब ने बि संघ मा बस्नु भन्दा आफ्नो बाटो लागे हुन्छ ।यो आक्रोश होइन आम विद्यार्थी को तर्फबाट सुझाव मात्र हो !!जय नेपाल जय ने बि संघ !!