प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका पालामा जारी भएको मुलुकी ऐन १ सय ६४ बर्ष पछि बिस्तापित गरि गत बर्ष जारि भएको नया संहिताबद्द कानुन आज बाट लागु भएको छ। सबैलाइ बधाइ अनि शुभकामना तर यहि सन्दर्भमा मैले एक जना हजुरबुबालाई सोधे
"बुबा तपाईं त धेरै पहिलाको मान्छे के यी नियमहरुले के अब जनताले पक्कै राहात पाउछन् त?
उहाको जवाफ :- बाबु यी नियम बनाउनेले बिर्सिए यो नेपालमा सबै प्रसाईं मात्र का बस्छ्न र यहाँ त कुमाले अनि राउटे पनि बस्छ्न सबैले हरेकको कर का तिर्न सक्छ्न र? आखिर के फरक भयो र राणाले खुलेआम जनता लुटे अहिलेका टाउकेहरुले करमा तताएर भुटे। हो एसलाइ भन्छ बाबू लोकतान्त्रिक तानासाही उ बेला श्री ३ अहिले श्री बाम।