बसको झ्यालबाट बाहिरको दृष्य हेरिरहेको केटो चिच्यायो " बाबा बाबा हेर्नुसन , सबै रुखहरु पछाडी सर्दैछन ।" केटाको बाबा खिस्स हासे , नजिकै बसेका एक जोडी त्यो केटाको बालापन चकित भएर हेरिरहे ।
तुरुन्तै त्यो केटो करायो , " बाबा हेर्नुसन बादलहरु हामी सँगै दौडिराछन । " जोडिले सहन गर्नै सकेन अनि केटाको बाबा सँग भने , " किन तपाईं तपाईंको छोरोलाई राम्रो डा . कहाँ देखाउन लिएर जानु हुन्न ? "
केटोको बाबा फेरी खिस्स हासे , " म केटालाई डाक्टर कहाँ देखाएर हस्पिटलबाट सिधै त आउँदैछु । मेरो छोरो जन्मजात अन्धो थियो उसले आज मात्र दृष्टी पायो । "