अनायसै तिमीसँग झोंक्किएछु प्यारी
हिड्दै थिएँ दोबाटोमै रोक्किएछु प्यारी

मन पनी काँडासरी भैदिएछ क्यारे
थाहै नपाई त्यो मुटुमा रोप्पिएछ प्यारी

आखिर गल्ती भइहाल्यो त अब यस्तो हुन्न
बिन्ती गर्छु तिम्रो कसम नरिसाउनु प्यारी