अष्ट्रेलियामा पानी खोज्न गाउँ गाउँ पसेर त्यहाँका मान्छेलाई दुख दिएको कारण १० हजार उँटलाई गोली हान्ने आदेश जारी गरिएको छ जुन निर्णय आफैमा निकै दुख लाग्दो छ। बरु मान्छेलाई स्थानान्तरण गरे हुनि नि।
डार्बिनको struggle for existence र survival of the fittest को सिधाान्तले क्रमागत विकासलाई इङित गर्छ जुन सत्य पनि हो। तर मानव भएकै कारण यान्त्रिक शक्तिको प्रयोगद्वारा अन्य जनावरलाई existence को लागि struggle नै गर्न नदिनु त प्रकृतिको नियम विपरित छ।
ecosystem मा सबै जिवको आफ्नो आफ्नो भुमिका हुन्छ। यसरी उंट मार्दा एक मानवता माथी प्रश्न चिन्ह उब्जिन्छ भने अर्को यसले कस्तो वातावरणिय जोखीम निम्त्याउला भन्ने डर छ।
#SayNoToCamelKilling #ThinkAboutEcosystem
0 Comments