गरिबको अधिकारको लागी राजनिती गरेकाहरु राजनिती गर्दागर्दै कसरी धनी भए ?
अनि
गरिबको राजनिती गर्नेहरुले गरिबको भोट पाए र सिंगापुर, बैंकक र अन्य देश गएर उपचार गराउन सरकारी खर्च गर्न पाउने भए । तर ति भोट हाल्नेहरु गाउँको स्वास्थ्यचौकी पुगेर चेक गरेपछि पाएको प्रेस्कृप्सन अनुसार सिटामोल किनेर खान नसक्ने छ्न?