ए भेडा जनता हो ,
Tax नतिरे ती करोड का गाडी कसरी चढुन नेता ले ?

Tax नतिरे , ती सयौ नेता नेता का आफन्त कसरी सयर गरून् बिदेश ?

अलिकति पनि बुद्धि लगाउदैनौ  है,
भलै महङ्गी बढे दुई गाँस  भात कम खाउला , भलै टेलिफोन मा कर बढे बिदेश मा भएका छोरा छोरी या श्रीमान लाई कम फोन गरौला,

अझ म भन्छु सरकार ले बिदेश बाट आउने प्रत्येक नेपाली को लास मा पनि कर लगाओस !

सलाम ती भेडा जनता लाई जस्ले यो सरकार लाइभोट हालेर यहाँ पुर्याए

#kp_oli_is_not_my_pm