मम्मी
भाइ हिड्यो, छिटो आउनुहोस् न लड्छ भन्दै तैले लगाएको टिसर्टमा  समाएर चिच्याईचिच्याई रुन्थे,समय बितेको  पत्तै नहुने, जन्मदिनको धेरै धेरै  शुभकामना !! कान्छोको हरेक कदमलाई सार्थक बनाउन आजको दिन थप उर्जासिल  बनोस् सुन्दर भविस्यको कामना ।।
ल आज तेरो बड्डे है
जन्मदिनको धेरै धेरै शुभकामना है भाइ राजा🎁🎁
त्यो मुहारमा हासो सधै देख्न पाइयोस
ऐलेको बड्डेलाई एत्ति बाकी अर्को बड्डेमा 😂
ह्याप्पि बड्डे 💕💕💕