Ram :- म चेक गराउन चाहान्छु कि मेरो छोरा हुन्छ या छोरी
(after chekup)
Doctor :- बधाइ छ भाग्यमानी हुनुहुदो रहेछ छोरी छिन हजुर को l

Ram:- doctor I want abortion an any cost please.
Doctor:- हजुर किन एबोर्सन चाहानुहुन्छ हजुरलाइ पनि थाहा छ कि यो कानुन बिरुद्द हो हजुरलाइ म केस पनि हाल्न सक्छु

Ram:- I just want it doctor, I don't have a reason of why.
Doctor:-हजुर पागल हुनुहुन्छ..?? म हजुरको बिरुद्द मुद्दा हालिदिन्छु l

Ram:- अरे doctor साहेब जानुस हालिदिनुस साला जुन देश्मा छोरी,चेलि बलात्कृत हुदा कुनै कानुन छैन त्यो देश्मा छोरी एबोर्सन गराउदा कानुन लाग्छ भने लागोस मलाइ मलाई छोरीको माया नलागेर अथवा छोरी नचाहियर एबोर्सन गराउन लाग्या होइन डक्टर जुन छोरी माथी आमाको गर्भमा हुदा देखि नै गिद्दे नजर लगाइन्छ अनि अनि जन्मियर राम्रो सङ्ग सन्सार पनि नबुझी उस्को इज्जत लुटिन्छ अनि हत्या गरिन्छ त्यस्तो देश्मा आफ्नो छोरी जन्मायर उस्को हत्या हेर्न सक्दैन त्यसैले अहिलेनै यो सब चाहेको हु
अरे अहिले त जुन छोरालाइ आफ्नो सम्पती सुम्पियर साथ्मा राखिन्छ त्यही छोराले बृद्द आश्रम्मा पुर्याउछन तर छोरी पराय घर गयर पनि सदैब माया गरि हेर्चाहा गरिरहेका हुन्छन कस्लाइ रहर हुन्छ र डक्टर आफ्नो सन्सार बनाउनु अघि नै भत्काउनु.???
जानुस डक्टर केस गर्नुस मलाइ कुनै आपत्ती छैन।
                       यस्तै छ हाम्रो देश को अवस्था l 😢