बहिनी!
.
बहिनीहरु साचिक्कै FBI भन्दा कम हुदैनन
"दाइ...त्यो अघि comment मा जिस्किने हुने वाला भाउजू हो?" 😂
.
बहिनी हरु सरकारी कर्मचारी जस्तै हुन्छन दाइ को अगाडि, घुस चाहिँ हाल्ने!
"100 रुपिया चाहिन्छ अनि मात्र लुगा धुइदिन्छु, नत्र लागिराछ पुच्छर" 😬
.
बहिनी हरु पुलिश भन्दा कम हुदैनन!
"आज यो मातेर आएछ! पुरै गनाइराछ!
बाउ लाई भन्दिम कि 50 रुपिया दिन्छस?" :/
.
यिनिहरु लाई business woman भन्दा फरक पर्दैन!
"भाइटिका मा तेरो लागि 1500 को tshirt ल्याइदेकी छु!
कम्तिमा 2000 नत्र 2500 त दिन पर्छ नि त्या दक्षिना" 😮
.
यिनिहरु लाई आफ्नो दाजु भाइ को सर्सफाइ मा अत्ति ध्यान हुन्छ!
"यो त कहिले नुहाउदैन हौ! के सारो फोहोरी बस्या होला!
खुरुक्क गएर नुहाइ हाल त! डुङ्डुङती गनाउदै हिड्छ!" 😂
.
यिनी हरु आमा का दोस्रो रुप हुन
"हेर कस्तो ज्वरो आएको?
त्यहा खुरुक्क दबाइ खाइ हाल त! चिसो पानी नघिच फेरि मर्लास! म पानी तताइदिन्छु!"
.
यिनिहरु लाई मात्र थाहा हुन्छ कुन कपडा मा दाइ हेन्ड्सम देखिन्छ भनेर
"त्यो के लाएर जान लागेको?
छ्या....बरु त्यो निलो tshirt लगा न!
दाम्मी देखिन्छ तलाइ!"
.
यिनी हरु आफ्नो भाउजू एक्दमै सुशील र राम्री होस भन्ने चाहन्छन!
"छ्या त्यस्ती को पछि लागेको त!
हेर्दै बोक्सी जस्तो देखिन्छे" 😂😂